राजदूत आचार्यले गरे लण्डनमा पदवहाली

भूतपूर्व ब्रिटिश गोर्खा पहिलो प्राथमिकता लन्डन । बेलायतका लागि नवनियुक्त नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले लण्डनमा कार्यभार सम्हालेका छन्। बुधबार लन्डन हिथ्रो विमानस्थल उत्रिएका राजदूत आचार्यले आजै लण्डनस्थित नेपाली दुतावासमा आफ्नो जिम्मेवारी समालेका हुन् । आफ्नो कार्यवाहक समाल्दै आचार्यले नेपाल र बेलायतबीचको द्विपक्षीय, राजनीतिक, आर्थिक तथा साँस्कृतिक सम्बन्ध अझ सुदृढ बनाउने तथा गैर आवासीय नेपालीसँगको सहकार्य … Continue reading राजदूत आचार्यले गरे लण्डनमा पदवहाली